गुड्ने जहाजमा चढेर ‘गोबर गणेश’ को प्रचारमा निस्किए बल्छी धुर्बे

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ ले प्रदर्शन तयारीमा रहेको आफू निर्देशित र अभिनित फिल्मको प्रचारमा अनौठो शैली अपनाएका छन् । गुड्ने जहाजको आकृति तयार पारेर उनले सडक-सडकमा पुग्दै फिल्मको प्रचार थालेका हुन् । प्रचारयात्रामा मरिचमानसँगै अभिनेत्री पूजन घिमिरे पनि सहभागी छन् । उनीहरू दुवै पाइलट र एअर-होस्टेसको पोशाकमा देखिँदै सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै […]