मधेशका नवनियुक्त कृषिमन्त्रीको निर्देशन- झारा टार्ने काम नगर्नुहोला

१६ पुस, जनकपुरधाम । नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैली काम नगर्न निर्देशन दिएका छन् । शपथग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले यस्तो निर्देशन दिएका हुन् । मन्त्री पटेलले मातहतका कर्मचारीहरुलाइ भाषण नभइ काम गर्न जरुरी रहेको बताए । ‘किसानलाइ धेरै समस्या छ, मलखाद्यदेखि लिएर सिचाइँसम्मको समस्या […]