‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न, ६० हजारले गरे अवलोकन

१६ पुस, काठमाडौं । काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न भएको छ । यहि पुस १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन् । घर निर्माण फाउन्डेशनको आयोजनामा शिवम् सिमेन्ट पावरर्ड वाइ रहेको फेस्टलाई प्लम्बर पाइप्सले सहकार्य गरेको थियो । निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा […]