नयाँ दलप्रति लिङ्देनको आरोप- प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरूमा प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोप लगाएका छन् । बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । रास्वपासँग काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीसमेतको एकतातर्फ इंकित गर्दै उनले यस्तो आरोप लगाएका […]