समानुपातिक सूचीमा साविक रास्वपाबाट ६० जना [नामावलीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको सूचीमा साविक रास्वपाबाट ६० जना परेका छन् । रास्वपाले ३६ जना बालेन समूहलाई र १४ जना कुलमान समूहलाई दिएको छ । रास्वपाको आन्तरिक प्रतिस्पर्धाबाट आएकामा आदिवासी जनजाति पुरुषमा ७,  आदिवासी जनजाति महिला ९, खस आर्य पुरुष ९ रहेका छन् । यस्तै, खस आर्य महिला १४, थारू (पुरुष/महिला) ३, दलित (पुरुष/महिला) ९, मधेशी (पुरुष/महिला) ९ र मुस्लिम पुरुष १ जना रहेका छन् ।  १. आदिवासी जनजाति पुरुष–७ •   &nb...