राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सिफारिसमा ३६ जनाको नाम परेको पाइएको छ । बालेनले पठाएको नाममा ११ जना आदिवासी जनजाति, खस आर्यतर्फ १०, थारूतर्फ २, दलिततर्फ ५, मधेशी ४ र मुस्लिमतर्फ ३ जना रहेका छन् । ‘यसमध्ये डा. राम लामा कुलमानका नातेदार हुन् । सुष्मा स्वर्णकार 'डिम्पल' हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारको सिफारिसमा आएको बताइन्छ,’ स्रोतले भन्यो । १. आदिवासी जनजाति– ११ &bull...