‘यो फिल्ममा मेरो पात्र बलियो दार्शनिक छवि बोकेको रोलमा छ’ फिल्म साइन गरेपछि त्रिपाठीले अनलाइनखबरसँग भने ।