बाबुराम देवकोटासिन्धुलीमाढी, पुस १६ गते । सिन्धुलीमा पछिल्लो केही दिनदेखि अत्यधिक बढेको जाडोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएको स्था...