१६ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्धारित समयमै चुुनाव हुनुपर्ने बताएका छन् । यही सरकारले चुनाव सम्पन्न गर्नु पर्ने उनको भनाइ छ । त्यसका लागि अठोट गर्न उनले सरकार, सबै राजनीतिक दल र नागरिकलाई आग्रह गरेका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]