न्यायाधीशमाथि श्रृङ्‍‍खलाबद्ध धम्की दिएको आरोपमा राजकुमार तिमल्सिना पक्राउ

उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए ।