लोकभाकामा ‘कुमारी’ ले ल्यायो रोमान्टिक गीत ‘डोको बुन्ने’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले नयाँ गीत ‘डोको बुन्ने’ सार्वजनिक गरेको छ । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गीत लोकशैलीमा बनेको छ । सुमन तामाङ र केहरसिंह लिम्बुको कम्पोज, लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्दमा गीत तयार भएको छ । लोकशैलीमा बनेको यो रोमान्टिक गीत युवा दर्शकलाई कर्णप्रिय […]