नेपालको ग्रासरुट क्रिकेटका लागि बेलायतमा छलफल

काठमाडौँ, पुस १६ गते । बेलायतमा नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउने उद्देश्यसहित एक महत्वपूर्ण र सकारात्मक छलफल सम्पन्न भएको छ। उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल)...