७ लाखसहित जुवाखालबाट ७ जना पक्राउ

१६ पुस, काठमाडौं । ललितपुरमा जुवा खालबाट ७ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ ठैबस्थित संगिता कार्कीको डेरा कोठामा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले ७ लाख ६४ हजार ४७० रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट १५ बुक तास ७ थान […]