१६ पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। राहुलले प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन्। राहुलले आज १-ओभर ७३ को स्कोर बनाउँदा समग्रमा १०-अन्डर २ सय ६ स्कोर […]