१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारणसभा झापामा हुने भएको छ । बुधबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । आगामी माघ २८ गते झापामा हुने उक्त साधारण सभामार्फत एन्फा कार्यसमितिको अग्रिम निर्वाचन पनि गर्ने निर्णय पारित गरिएको छ। ‘संघको विधानको धारा ३१ […]