जङ्गलबाट दाउरा ल्याउँदै महिला

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बापुर गाउँका स्थानीय महिला जङ्गलबाट दाउराको भारी बोकेर घरतर्फ फर्किँदै। तस्वीर : कुलदीप न्यौपाने/रासस