जेनजी भन्दै धम्क्याउने शाही फेरि पक्राउ

१६ पुस, काठमाडौं । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्  । उनलाई प्रहरीले काठमाडौंको ठमेलस्थित कालधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनलाई बैंकिङ कसुर आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला बराबरको […]