जाजरकोट, पुस १६ गते । जाजरकोटमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको हो ।घटनामा संलग्न रहेको आरोपमा प्रहरी...