दोस्रो पावर तेक्वान्दोको तयारी पूरा

१६ पुस, काठमाडौं । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । दोस्रो संस्करणको पावर तेक्वान्दो च्याम्पियनसिप पुस १९ गते शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा आयोजना हुँदैछ । खेलाडीको वृत्ति विकासमा योगदान पुर्‍याउनुका साथै खेलाडीबीच मित्रता र भाइचारा स्थापित गर्न च्याम्पियनसिप आयोजना गरिएको आयोजक […]