झिल्टुङ क्रस कन्ट्री दौड माघ १० मा हुने

१६ पुस, काठमाडौं । नुवाकोटको बेल्कोटगढी नगरपालिकाको आयोजनामा दसौं झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते नुवाकोटमा हुने भएको छ । बेल्कोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । खुला पुरुष/महिला, पुरुष भेट्रान र स्थानिय […]