चौतर्फी आलोचनापछि बन्दसूची संशोधन गर्ने रवि-कुलमानको तयारी
रास्वपाभित्र र बाहिरबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका कतिपय नामहरुमा आपत्ति जनाएपछि पार्टी सभापति रविसहित उर्जामन्त्री कुलमानले त्रुटी सच्याउने प्रतिवद्दता गरेका छन् । अर्को पक्ष बालेनले भने यस विषयमा मुख खोलेका छैनन् ।