तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पाटन (ललितपुर), पुस १७ गते । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक...