१७ पुस, ढोरपाटन (बागलुङ) । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङको बडिगाड गाउँपालिका–७ गावाका लोकबहादुर केसीले करिब ६ वर्ष मलेसियामा बिताए । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उनी गाउँ फर्कि । त्यसपछि गाउँमै सुरु गरे, मौरिपालन व्यवसाय […]