१७ पुस, काठमाडौं । एक वर्षमा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् २०१५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ । विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि […]