जयकृष्ण यादव इनरुवा, पुस १७ गते । जिल्लामा अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा...