१७ पुस, काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि अस्ट्रेलियाको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। अस्ट्रेलियाका सेलेक्टरले मिचेल मार्शको कप्तानीमा स्पिन-हेभी १५ सदस्यीय टोली घोषणा गरेका हुन् । २०२१ को च्याम्पियन टोली अस्ट्रेलियाले बायाँहाते पेस बलर छनोट नगर्ने निर्णय गरेको छ। मिचेल स्टार्क टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिइसकेका छन् भने स्पेन्सर […]