विशेष अदालतले हेरेका ७ प्रमाण, जसले पूर्वमन्त्री गुप्तालाई थुनामा पठायो

विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्ताको दावीमा भन्दा मुद्दाका अरु प्रमाणहरु विश्वसनीय देखेर त्यसको विवेचनासहित तत्कालका लागि थुनामा पठाउने आदेश गरेको हो ।