१७ पुस, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार खमुद्दामा मुछिएका तीन उपनिर्देशकहरुलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले भ्रष्टाचारको प्रश्न उठ्ने महत्वपूर्ण निर्णयमा उनीहरुको संलग्नता नदेखिएको भन्दै उनीहरुलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो । पोखरा विमानस्थल निर्माण गर्न चिनिया कम्पनीसँग […]