नयाँ वर्ष सन् २०२६को पहिलो सूर्योदय

काठमाडौँ, पुस १७ गते । इस्वी संवतको नयाँ वर्ष २०२६ आज (बिहीबार) देखि सुरु भएको छ। पहिलो दिन बिहीबार बिहान भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्योदयको दृश्य । केही वर्ष अघिदेखि नेप...