दैलेखमा पासोमा परेर चितुवाको मृत्यु

यामराज बिष्टपञ्चकोशी दैलेख, पुस १७ गते । दैलेखको दुल्लु नगरपालिका–५ डाडाखोला पाथरनाउली नजिक निजी जमिनमा थापिएको पासोमा परेर एउटा चितुवा मरेको छ । बँदेल नियन्त्रण गर्न थापिएको पासोम...