कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी राजगढका अध्यक्ष अदालतमा हाजिर
विनय कर्णकल्याणपुर (सप्तरी), पुस १७ गते । कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादी ओम प्रकाश मण्डल जिल्ला अदालत सप्तरीमा हाजिर हुनुभएको छ ।राजगढ गाउँपालिकाका अध्यक्...