नगरप्रमुख हर्कराज राई (साम्पाङ) का अनुसार २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुनाका साथै गृह मन्त्रालयबाट पुस २१ गतेदेखि भेला तथा कार्यक्रम नगर्न निर्देशन प्राप्त भएपछि कार्यक्रम एक दिन मात्रै मनाउने निर्णय गरिएको हो। #NagarikNews