स्वास्थ्यका उपकरण मर्मत गर्ने प्राविधिकको अभाव

रामकृष्ण बोहराबागलुङ, पुस १७ गते । जिल्लाका कतिपय स्वास्थ्य संस्थामा शिशुको धड्कन सुन्ने आधुनिक मेसिन डप्लर बिग्रिदा पुरानो प्रविधि फिटोस्कोपको प्रयोग गर्नुपर्ने बाध्यता छ । फिटोस्...