बीपी राजमार्गबाट खैरो हिरोइनसहित पक्राउ

रवीन्द्र उप्रेतीबर्दीबास, पुस १७ गते । प्रहरीले बीपी राजमार्गबाट दुई सय ग्राम बढी तौलको खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–५ निवासी...