धनकुटाको हिलेबाट देखिएको सुर्योदयको मनमोहक दृश्य

 इस्वी संवत् अनुसार आजदेखि नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । सन् २०२५ को बिदाइ र नयाँ वर्षको स्वागतका अवसरमा विश्वभर विविध कार्यक्रम आयोजना भइरहेका छन् । नयाँ वर्षको पहिलो दिन धनकुटाको हिले क्षेत्रबाट सुर्योदयको मनमोहक दृश्य अवलोकन गरिएको छ । ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको आगमनसँगै देश–विदेशमा उत्सव, शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम भइरहेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी