उनी भारतको प्रतिनिधित्व गर्दै टर्कीको इस्तानबुलमा भइरहेको वर्ल्ड च्याम्पियनसिप खेल्न जाँदै थिए । कर्मचारीले अकास्मत प्रश्न तेर्साए- 'आप नेपाल से है ?'