सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा बुधबार दुई जना मृत अवस्थामा फेला परेका छन्। #NagarikNews