आसामी बाँदर : नेपालीले नचिनेको संरक्षित वन्यजीव

आसामी बाँदर केवल दुर्लभ प्रजाति मात्र होइन; नेपालको वन–पारिस्थितिक सन्तुलनको मौन संकेतक पनि हो । यसलाई सही रूपमा चिन्ने, बुझ्ने र जोगाउने जिम्मेवारी राज्य, अनुसन्धानकर्ता र आमनागरिक सबैको साझा दायित्व हो ।