महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण

म्याग्दी (बेनी), पुस १७  गते ।  बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ ।शिवालय सामुदायिक सिकाइ केन्द...