लक्ष्मी चौधरीजनकपुरधाम, पुस १७ गते । धनुषा प्रहरीले वालेट खातमार्फत अनलाइन ठगी गर्ने ६ जना गिरोहलाई पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार जनकपुरधाममा आयोजित पत...