तनहुँमा दुई लाख ५४ हजार मतदाता कायम

अमरराज नहर्की तनहुँ, पुस १७ गते । तनहुँमा आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार यसमा...