सुकेटार विमानस्थलमा हवाई उडान थप

साहारा लिम्बूफुङलिङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप भएको छ । सातामा दुई दिनमात्र उडान भइरहेको सुकेटार एयरपोर्टमा पुनः एक दिन तालिका थप भएको हो ।नेपाल वाय...