अलैँचीको खेती क्षेत्र बढ्यो, उत्पादन घटयो

चन्द्र पन्दाकताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा यसवर्...