शीतलहरको प्रभावः दुई पालिकाका विद्यालय दुई दिन बिदा

राममणि दाहालमकवानपुर, पुस १७ गते । तराई मधेशका जिल्लामा विगत केही दिनदेखि परेको शीतलहरको प्रभाव मकवानपुर जिल्लामा समेत परेको छ । गत दुई दिनदेखि शीतलहरसँगै चिसो अधिक बढेपछि हेटौँडा...