द गभर्नर ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा

सागर डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ। नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने कम्पनीले जनाएको छ, जुन परिवर्तनशील उपभोग अवसरहरूसँग पनि उपयुक्त छ । कम्पनीका अनुसार द गभर्नर स्मोकवुड कास्क व्हिस्की १० बर्स सम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको हो । द गभर्नर ह्विस्कीले आफ्नो मूल दर्शन— दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्डलाई प्रतिबिम्बित ...