अशक्त दुर्गाको मुहारमा छायो खुसी

सन्तोष दहित दाङ, पुस १७ गते  । दाङको राजपुर गाउँपालिका–६, गङ्गदीकी दुर्गा चौधरी जन्मँदा सामान्य हुनुहुन्थ्यो तर गरिबी उहाँका लागि जन्मसँगै आएको नियति बन्यो । घरको आर्थिक अवस्था कमज...