एकैस्थलमा एकैपटक एउटै गीतमा हजार जना भन्दा बढीलाई चुड्का नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो ।