नौरते नेपाली सिँजा (जुम्ला), पुस १७ गते । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला जलवायु संवेदनशील जिल्लामा पर्दछ । जुम्लामा रहेका हिमतालको हिउँ पग्लिँदै जानु, अनियमित वर्षा हुनु, पा...