थपिए एकचालिस मतदान स्थल

चौमाला समाचारदाताचौमाला (कैलाली), पुस १७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४१ वटा मतदान स्थल थपिएका छन्  । मतदाताको...