एक करोड ६८ लाखमा भवन निर्माण

ढोरपाटन (बागलुङ), पुस १७ गते । तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात व...